Limra Khabar

Limra Khabar

ताजा,खोजमूलक,समाचार,अन्तर्वार्ताका,साथमा, लिमरा खबर डटकम

ग्यासको मूल्य : भारतमा २ सयले घट्यो नेपालमा उल्टै बढाइयो

ग्यासको मूल्य : भारतमा २ सयले घट्यो नेपालमा उल्टै बढाइयो

बाँके भदौ १६ गते । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।बुधवार...

माओवादीले भोलि देखी ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सुरु गर्दै

माओवादीले भोलि देखी ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सुरु गर्दै

बाँके भदौ १५ गते। माओवादी केन्द्रले भोलि देखी तीन महिने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सुरु गर्ने भएको छ...

चौलिका स्थित चेक पोस्टमा सशस्त्र प्रहरी र स्थानीय बिच झडप हुंदा १४ वर्षीय बालकको आँखामा चोट लाग्यो

चौलिका स्थित चेक पोस्टमा सशस्त्र प्रहरी र स्थानीय बिच झडप हुंदा १४ वर्षीय बालकको आँखामा चोट लाग्यो

बाँके भदौ १५ गते। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ चौलिका स्थित  सशस्त्र प्रहरी चेक पोस्टमा गए राती करिव १०:३०  बजेको...

नेपालगञ्ज जमुनहा नाकाबाट खुलेआम प्याजको तस्करी शुरू

नेपालगञ्ज जमुनहा नाकाबाट खुलेआम प्याजको तस्करी शुरू

बाँके भदौ १५ गते। भारतले प्याज अयातमा रोक लगाए पनी रुपैडिहाबाट जमुनहा नाका हुदै प्याजको तस्करी हुन थालेको छ। यसअघि...

वडाध्यक्ष गुप्ताले बनकटवा चौकमा बालेनको शैलीमा डोजर चलायो

वडाध्यक्ष गुप्ताले बनकटवा चौकमा बालेनको शैलीमा डोजर चलायो

जानकी भदौ १३ गते। जानकी गाँउपालिका वडा नम्बर २ बेलभारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ...

नक्कली बुवा बनाएर नागरिकता लिन खोज्दा एक भारतीय नागरिक प्रहरीको फन्दामा

नक्कली बुवा बनाएर नागरिकता लिन खोज्दा एक भारतीय नागरिक प्रहरीको फन्दामा

रबिन्द्र यादव / पश्चिम नवलपरासी नवलपरासी भदौ १३ गते-नवलपरासी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका...

मदरसा शिक्षा नितिबाट कहिले सम्म बञ्चित रहने मुस्लिम समुदाय

मदरसा शिक्षा नितिबाट कहिले सम्म बञ्चित रहने मुस्लिम समुदाय

मंसूर अली इद्रिशी नेपालगंज भदौ १२ गते-बाँके बर्दिया तराई तथा मधेस क्षेत्रमा बसोबास गर्न रुचाउने मुस्लिम समुदायको आफ्नै एउटा धर्म...

खजुरा खुर्द नजिकै अमिला नाला किनारमा पुरुषको शब फेला

खजुरा खुर्द नजिकै अमिला नाला किनारमा पुरुषको शब फेला

नेपालगंज भदौ ११ गते। बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरा खुर्द नजिकै अमिला नालामा डुबेको अवस्थामा आज एकजना मृत अवस्थामा शब...

बाँकेका पालिकाकामा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

बाँकेका पालिकाकामा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

नेपालगन्ज, भदौ १० गते । बाँके जिल्लाका ६ वटा पालिकाकामा अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले...

छाडा पशु चौपायाका कारण नेपालगञ्जमा सवारी दुर्घटनाको जोखिम बढ्दै

छाडा पशु चौपायाका कारण नेपालगञ्जमा सवारी दुर्घटनाको जोखिम बढ्दै

मंसूर अली इद्रिशी बाँके,भदौ,१०गते-नेपालगञ्ज उपमहानगरपालिकाको बजार भित्र छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । नेपालगञ्ज र...

Page 41 of 130 1 40 41 42 130

मौसम रिपोर्ट

Nepalgunj
79°
Fair
6:41 am5:25 pm +0545
Feels like: 79°F
Wind: 3mph E
Humidity: 56%
Pressure: 29.99"Hg
UV index: 5
TueWedThu
79°F / 54°F
79°F / 55°F
79°F / 55°F
Currently Playing