बाँके-मंसिर १९ गते
जनता समाजवादी पार्टी नेपाल बाट लुम्बिनी प्रदेशसभा सद्स्य मा महिला खसआर्य तर्फ बाट युवा नेतृत्व अम्बिका काफ्ले समानुपातिक संसद बन्ने लगभग पक्कानै भईसकेको छ ।
महिलालाई नेतृत्वमा ल्याउन संविधानमा समेत समावेशीको मुद्दालाई सम्बोधन गरिएको छ। लामो समय देखि निरंतर जनता समाजवादी पार्टी नेपालमा राजनीतिमा संघर्ष गर्दै आएकी अम्बिका काफ्ले जसपा बाट महिला खसआर्यको तर्फ बाट समानुपातिक संसदको लागि एक नम्बरमा सिफारिसमा परेकी थिईन ।
महिलाहरुको हकहित का लागि सदैब अघि बड्ने समाजिक क्रीयाकलापमा अग्र पन्थीमा रहि काम गर्न रुचाउने अम्बिका काफ्ले लुम्बिनी प्रदेशसभा सद्स्यमा जनता समाजबादी पार्टी नेपालको तर्फबाट समानुपातिक प्रदेश संसद बन्ने लगभग पक्का नै भईसकेको छ।