नेपालगंज- मंसिर १५ गते
नेपालगंज उप-महानगरपालिकाका वडा न.१७ को वडा कार्यालयले गाई, गोरु, भैंसी सडकमा ना राख्ननाका लागि पहल अघि बढाइएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा न.१७ ले बिहिवार परसपुरमा सडकमा गाई, गोरु, भैंसी सडकमा ना राख्ननाका लागी माईकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । गाई, गोरु, भैंसीका कारण सडक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै वडा सचिव उपमन्यु त्रिपाठीले सडकमा छाडा छोडिएका पशु चौपायलाई सडकमा राखेपछि सर्वसाधारण नागरिकलाई हिँड्डुल गर्न गार्हो भएपछि लाई अल्पकालिन ब्यवस्थापनमा तत्काल जुटेको त्रिपाठीले बताउनुभयो ।
वडा भित्र सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम भएपछि त्यस्ता संरचना पनी हटाउन का लागी पहल अघि बढाइएको छ ।