नेपालगंज- कात्तिक ३ गते
बांके क्षेत्र नम्बर २ को सम्पूर्ण विकासको लागी मोहम्मद इस्तियाक राई को आवश्यकता रहेको त्यहाका मतदाताहरुले बताएका छन । आसन्न प्रतिनिधि सभा सदस्य को निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल को उम्मेदवार राई पढेलेखेको र बिकास गर्नेको अनुभबी भएकोले जन आपेक्षित अनुसार उहाले बिकास गर्नु हुनेमा बांके क्षेत्र नम्बर २ का जनता आशाबादी रहेका छन ।
मतदाताको घरदैलोमा पुग्दा मोहम्मद इस्तियाक राईलाई बांके क्षेत्र नम्बर २ का एक जना स्थानीयले लिमरा खबर लाई जान कारी दिंदे भने कि जनताले आफ्नो मत दिन राईलाई आतुर रहेको बताउदै आएका छन । छेत्र न.२ नेपालगंज उपमहा नगरपालिकाको बिभिन्न वडामा घरदैलोमा पुग्नुभएको बिकास प्रेमी युवा नेता, मोहम्मद इस्तियाक राई सबैको रोजाईमा सफल बिकास प्रेमी हुनुभएको छ ।
आसन्न प्रतिनिधि र प्रदेस सभाको निर्वाचन नजिकदै जादा जसपा बांकेले आफ्ना चुनावी घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ।