नेपालगंज-आश्विन २८ गते
सकिल इद्रिशी
बांके छेत्र न.३ प्रतिनिधि सभा र प्रदेश सभा का प्रत्यक्ष उम्मेद्वार धिताल प्रदेश सभा ३ क बाट ग्यासुद्दिन खान ३ ख बाट बिजय कुमार पाठक ले उम्मेद्वारी दिएका छन् जनता समाजवादी पार्टी नेपाल बांके जसपा का प्रभावशाली नेता धिताल पाठक खान ।
पाँच दलीय सत्ता गठबन्धनको टिकट वितरण कार्यदलमा रहेर समेत काम गरेका पाठक अन्ततः जसपाले सत्ता गठबन्धन छोडेर एमाले र जसपाबीच एकले अर्कोलाई ३४ र १७ वटा निर्वाचन क्षेत्रमा सघाउने तालमेल गरिएको भए तापनि बांकेमा भने यो तालमेल कायम छैन ।
तर पनि धिताल पाठक खान ले भने बांके जिल्ला छेत्र न.३ प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार नोयेंद्र जसपाको एकल प्रयासबाटै चुनाव जित्ने अठोटका साथ उम्मेद्वारी दिएका हुन् ।
यतिबेला चुनावी अभियानमा व्यस्त नेता धिताल पाठक खान ले प्रतिनिधि सभाको र प्रदेशमा युवा को सभागिता का लागी जसपा बांकेले छेत्र न.३ मा अवसर दियेको अरुका उम्मेद्वारी चुनाव जित्नको लागि हो भने मेरो उम्मेद्वारी संघीयतालाई संस्थागत गर्दै बांकेको समृद्धि र बिकाशका लागि हो । लिमरा खबर लाई जसपा का प्रभावशाली नेता बिजय कुमार पाठक ले जानकारी दिनु भयेको।