नेपालगंज- असोज १८ गते
भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको जनता मा गत निर्वाचन भन्दा यस निर्वाचनमा लहर बढदै गएको स्थानीय हरुले बतायेका छ्न । गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हाल {जसपा} पार्टी बाट प्रतिनिधि सभा सदस्यको चुनाव एक्लै लडेर जितेका राई पहिलाको निर्वाचन भन्दा यस निर्बाचन मा उनको बलियो उम्मेदवारको रुपमा देखिएको स्थानिय हरुले बताए ।
जसपा सरकारमा हुने बेला कुनै न कुनै मन्त्रालयको जिम्मेवारी पाउने गरेकाका कारण र मन्त्री भएपछि बाँकेका बिकास हुने भएको ले राई क्षेत्र नम्बर २ को हरेक समुदायको मनमा बस्न सफल भएका हुन । केपि ओलि को सरकारको बेलामा शहरी बिकास मन्त्रीको जिम्मा पाएका राईले देश भरि राम्रो काम गरेर सफल भएका मंत्रि राई हुन ।
क्षेत्र न.२ मा जसपा को जनाधार पनि राम्रो छ भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मा पाएका राई कम समयमै धेरै बजेट बाँकेजिल्लामा भित्र्याउन सफल भएका कारण मतदाताहरुको मन मा बस्ना सफल भयेका स्थनिये को भनाईमा राई देखिएका छन । स्थानीय हरु बताउछन जात धर्म नहेरी राई लाई नै जिताउने हामी मंशिर ४ गते राई लाई हामिले अत्याधिक मत दिई बिजयी गराउने हो स्थानिये ले बताये।