नेपाल् गंज-भाद्र २१ गते
नरैनापुर गा.पा. वडा नं. ५ मटेहिया स्थित रहेको श्री महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १०,११ र १२ मा अध्ययनरत विद्यार्थी हरुलाई विद्यालयमा कार्यरत शिक्षक समेत स्थानीये जन पर्तिनिधि को उपस्थितीमा ।
सडक दुर्घटना तथा ट्राफिक सचेतना मुलक कार्यकर्म मा ईलाका प्रहरी कार्यालय भगवानपुर बांके का प्रमुख प्र.नि. विर बहादुर सुनार समेतको टोलीले सडक दुर्घटना तथा ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको ।