नेपालगञ्ज-भदौ १९ गते
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका नेता टेकेन्द्र मल्ल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा मनोनित भएका छन् । उनि मधव कुमार नेपाल का बिस्वास्पात्र मन्निने निकट युवा नेता हुन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकेन्द्र मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो । उनी तीन बर्षको लागि अध्यक्षमा मनोनित भएका हुन् ।