
हिजो साउन ३ गते काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा लेदोसहितको ग्याँस निस्किएको छ । सो ग्याँस निस्किदा वरिपरिका करिब पन्ध्र घरहरु प्रभावित बनेको स्थानीयले बताएका छन् भने लेदोसहितको ग्याँसले घरका छत र भित्ताहरु ढाकिएका छन् । (भिडियो हेर्नुहोला)