मंसूर अली इद्रिशी
बाँके पुष ३ गते –नेपाली गीत संगीतको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएका गीतकार तथा सर्जक हुन् पदम बहादुर बिक । नेपाली गायकमा पदम बहादुर बि।कको नामले चर्चित र लोकप्रिय सर्जकको वास्तविक नाम भने पदम बहादुर बि।क हो, दैलेख जिल्ला चामुण्डा बिन्दासैनि नगरपालिका वडा नम्बर ४ मा जन्मिएका नब प्रतिभा साली चर्चित गायक तथा सर्जक पदम बहादुर बि।क लामो समयदेखि गित संगित लाई लिएर निरन्तर अघि बढिरहेको छ ।
लामो समय देखि मिहिनेत गरेर सफलता हासिल गर्नु भएका गायक सर्जक पदम को जिबन संघर्ष सानै उमेर देखि गित संगित लाई रुचाऊनु भन्दा धेरै गायक गायिकाहरु लाई आफुमा भएका केहि सिर्जना गरेका गित हरू दिने गर्थे पछिल्लो समयमा आफुले पनि केहि गित हरु बजारमा सर्बजनिक भई सकेको हो र केहि गितहरु बजारमा आउने क्रममा छन ।
गायक पदमको पहिलो कोसेली रहेको थियो जुन गित प्रेम र प्रेमिका बिचको रहेको थियो। पाइन तिम्रो हुन,माया गर्ने सिमा ,जवानि को झट्का,न सम्झे प्रदेशि ,सरर सरर लैजाउ रेलैमा ,दैलेखि राजा, झिलिमिली तिहार आयो नि,न माने है हर्ष ,लोभि बुडा, समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएका गायक बि।कद्वारा विगतदेखि हालसम्म २२ वटा गीतहरु रहेको छ ।
देश तथा विदेशमा बस्नु भएका गित संगित प्रेमी हरुलाई धेरैनै मन दुखाउन सफल भएका थिए गायक सर्जक पदमले सानै उमेर देखि एउटा गरिब परिवारमा जन्मिएका गाएक आफ्नो पिडा बताउन छन उहाँका श्रोता-दर्शकमाझ लोकप्रिय छन्। उहाँले गाउनुभएका ‘न सम्झे प्रदेशि, ‘माया गर्ने सिमा’ जस्ता गीत चर्चित छन्।
बिभिन्न महोत्सव समारोहमा गायक पदम बहादुर बिक सामाजिक सम्मानलगागत थुप्रै मान सम्मान, अवार्ड र पुरस्कार र सम्मान पाउनुभएको छ।