सप्तरी असार ३० गते।
उहाँ पत्रकार दिवाकर ज्यु आजको समयको हिरो । उहाँ मधेश प्रदेश को बिभिन्न घटना, भ्रष्टाचार तथा बिभिन्न विषय बस्तुलाई अग्रपंक्ति मा रही HTP Khabar को माध्यम ले जनता समक्ष पुरियाऊने काम गर्छन।उहाँ कम समयमा जनता समक्ष सबैको बिश्वास र दिल जीत्न सफल पत्रकार हुन ।
तर यो कुरा अरु असफल पत्रकार लाई पचेन र ऊहा को खुट्टा तना तान गरी राख्नु भएको छ। आज को समयमा अफू अगाडी बढ़न नसकेर केही असफल पत्रकारहरु पत्रकार दिवाकर शाह ज्यू लाई केही षड्यन्त्र रचेर उहाँलाई आचारसंहिता मा फसाउने कोशिश गरे का छन।
तपाई पत्रकार की YouTuber समेत आरोप लगाएका छन । हामी येती दिन देखी पत्रकारिता गर्दा स्कुटी मा चढेर जान्छौ । अनी तपाई कसरी कार मा हिड़नू हुन्छ । भनेर आरोप समेत लगाए का छन । पत्रकार दिवाकर शाह ज्यू ले कती मेहनत गर्नुहुन छ। ग्राउंड रिपोर्टिंग गर्दा 40 – 45 डिग्री घाममा तपाई कसरी रिपोर्टिंग गर्नूहुन छ।
यसको बारेमा कसै ले सोधनु भए न कसै ले केही प्रशंसा गर्नु भए न त ई असफल पत्रकारहरु लाई पचेन पत्रकार दिवाकर शाह ज्यू ले कसरी जनता को दिल जीतनु हुन छ। अनि क़सरी कामउनु हुन छ। यो सब देखन सके न ई असफल पत्रकारहरु । यही हो हाम्रो देश को नीति र नियम यदि कोई भ्रष्टाचार रोक्न खोज्यो र सामाज मा केही सुधार गर छु भने खोज्यो भने उहाँलाई येसरी नै चक्रव्यू रचेर आचारसंहिता मा फसाउने षड्यन्त्र गरिनछ ।
लुम्बिनी ताजाखबरबाट