मंसूर अलि इद्रिशि
नेपालगंज,फागुन,२०,गते-भारत नेपाल के उलमाको संयुक्त कान्फ्रेंसमा दुवै देशका इत्तेहाद उलेमालाई जोड दिएको छ । नेपालगंज उपमहानगर पालिका वडा नम्बर-३ पस्चिम नेपालको दारुल उलुम फजुनबी जामा मस्जिद सय्यदना उवैस करनी और जशने दस्तार बंदीको आयोजन भएको हो।
भारत र नेपालका दुई दर्जन भंदा बडी उलेमा मुफ्ती शायरको उपस्थिमा कार्यक्रममा दस हजार भंदा बडी मुस्लिम भाईहरुको शाहभागिता रहेको मुफ्ति सलिम साहबले लिमरा खबरलाई जनाउनु भएको थियो। कान्फ्रेंस कार्यक्रममा भारतको बस्ती जिल्ला तथा उत्तर प्रदेशका हजरत सययद हससान नुर, धार्मिक वक्ता हज़रत अल्लामा मुख्तार अहमद कादरी उलेमा काउंशिल नेपाल के बांके बर्दियाके अध्यक्ष मुफ्ति कहफुलवरा मिस्बाही साह्ब लगाएत उलेमा हरुको उपस्थिति रहेको थियो।
त्त्यस अवसरमा हजरत अल्लामा मुखतार अहमद कादरी साहबले भने कि हामी भारतीय नेपाली समुदायको धेरै पुराना रिश्ता रहेको छ। सुननी सुफी खानकाही बरेलवी विचारधारा का पाबंद पनि बनाइयो, आज हामी आफ्नो पुर्खाहरुको पर्म्परा हटाएर सामाजिक नराम्रा कुराहरू गर्छन्, हाम्रो समाजमा यो समय जुआ,चोरी,नशा,दहेज मांग बडि रहेकोले ,मंहगो बिवाह,राम्रोखाना, आपसी नफरत बढगई रहेको छ, सहाबाए किराम र अल्लाहको मजारते औलियालाई गुस्ताख बनाइरहेका छन्।
अल्लाहने फरमाया है मगररफजियत र तफजीलियत का फितना हर दिन नेपालका के युवाहरु लाई गलत बाटो तिर लगि रहेको छ । नेपाली स्टुडन्ट्स अर्गनाइजेशनका राष्ट्रिय संस्थापक मुफ्ति सलिम साहबले सबै उलेमाहरु लाईधन्यबाद दिनुभएको छ ।