बांके,फाल्गुन,३ गते।
जनमत पार्टी बांकेका नेता सह्बुद्दिन अंसारी माननिये खानेपानी मन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन्। माघ ११ गते बसेको क्याविनेट बैठकले अनसारीलाई खानेपानी मन्त्री माननिये अब्दुल खानको सल्लाहकारमा नियुक्त गरेको खानेपानी मन्त्री मा.अब्दुल खानको सचिवालयले जानकारी दिएको छ ।
अनसारी जनमत पार्टी बांके छेत्र नम्बर ३ ख के प्रदेश सांसद पर्तियासी उम्मेदवार थिए । यसैबीच खानेपानी मन्त्रीको सल्लाहकार नियुक्त भएसँगै अनसारीले अब खुशी नेपाली समृद्ध नेपालको अभियानमा नयाँ टिमले काम गर्ने बताएका छन।
अनसारीले भने मेरो तर्फबाट खानेपानी मन्त्रीको लागि गरिने सहयोग र मेहेनत इमांदारीपूर्वक गर्ने छु । शुखी नेपाली समृद्ध नेपालको लगि कुनै कसर बाकी नराखेर काम गर्ने अनसारीले बताए ।