बांके,माघ,२८ गते।
कोहलपुर नगरपालिका वडा नम्बर १५ मा सुभास तमोलि को अध्यक्षतामा ११ सदस्य सहित वडा इकाई समिति गठन गरिएको छ । राष्ट्रिय स्वराज पार्टीले कोहलपुर नगरपालिका वडा नं.१५ को बैठक समपन्न गरेको छ ।
आजको कार्यक्रममा बाँके जिल्ला जनमत पार्टीको समितिका सद्स्य हाल राष्ट्रिय स्वराज पार्टी को कोहलपुर नगरपालिका वडा नम्बर १५ अध्यक्षतमा भेला भई वडा समिति चयन गरिएको जानकारी स्वराजी नेता सुभास तमोलिले बताएका छन ।
आजको वडा इकाई समिति गठनको कार्यक्रममा संगठनका प्रमुख इरफान शेष जिल्ला संरक्षक समिति संयोजक रियाज अहमद शेष क्रान्तिकारी युवा नेता जाबिर हल्वाइ लगाएत स्थ्यानियेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।