मंसूर अलि इद्रिशि
नेपालगंज-माघ १ गते-नेपाली मुस्लिम स्टूडंट्स ऑर्गनाइजेशन (NMSO) ले आज मध्य नेपालको पोखरामा विमान दुर्घटना भएको खबरबाट मर्माहत भएको बताउँदै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपाली मुस्लिम स्टूडंट्स ऑर्गनाइजेशन के संस्थापक मुफ्ती मोहम्मद सलीम बरेलवीले नेपालको पोखरामा भएको हवाई दुर्घटनामा अमूल्य जीवनको क्षतिप्रति (NMSO) नामक संश्थाले नेपाली भाई जनताको दुःखको यो घडीमा पीडित परिवार र नेपाली जनताका साथमा छन्, ।
नेपाली मुस्लिम स्टूडंट्स ऑर्गनाइजेशन (NMSO) संश्थालेले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ । नेपाली मुस्लिम समुदाय स्टूडंट्स ऑर्गनाइजेशनले नेपाल सरकारले योविमान दुर्घटना को उच्च स्तरीय अनुसंधानको मांग गरेको छ। नेपाल सरकारले नेपाली उड्डयन मंत्रालयलाई विमान उड़ान प्रणालीलाई सुधार गर्ने (NMSO) संश्थाले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।
नेपाली मुस्लिम स्टूडंट्स ऑर्गनाइजेशन (NMSO) संश्थाका राष्ट्रीय सचिव हज़रत मुफ्ती कहफुलवरा मिस्बाहीले भने सबै नेपाली नागरिकको कर्तब्यहो पोखरा विमान दुर्घटनामा परी मृत्यु हुने संपूर्ण लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गहिरो संवेदना व्यक्त गर्ने उनले भने चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको शव फेला परेको तथा खोज तथा उद्धार कार्य जारी रहेको नेपालका सरकारी अधिकारीहरूले बताएका छन् ।