बांके-पुस १, गते।
कोहलपुर-११ बस्ने नबिना बुढा शाहीले श्रीमानको जन्मदिनका अवसरमा बिमा पोलिसी उपहार दिएको। महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. नेपालगन्ज शाखा बाट हरिश शाही को रु ५० लाखको जीवन बिमा श्रीमति नबिना बुढा शाही ज्यु ले जन्मदिनको अवसरमा उपहार दिनु भयो।
जन्म दिनमा गर्ने अनावश्यक खर्च कटौती गरी भविष्यमा आउनसक्ने समस्यामा हरु वाट सुरक्षित हुनको लागी र बचत गर्ने बानिको बिकास गर्नकोलागी जन्मदिनको अवसरमा ५० लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरुप दिएको शाही ले बताए।
केक काटि जन्मदिनको विशेष अवसरमा तिमीलाई सफल र सुखद जीवनको शुभकामना । कर्तव्य र दायित्व निर्वाहमा अब्बल छौ भविष्यमा पनि यिनले निरन्तरता पाउन् ,उत्तरोत्तर प्रगतिका साथ पुनः शुभकामना श्रीमति नबिना बुढा शाहीले दिए।
बीमा अबधि भर विभिन्न अवस्थामा जोखिम बहन हुने र बिमा समाप्तिमा बिमाङ्क रकम र बोनस एकमुष्ट प्राप्त हुने भएकोले आजभोलि बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको शाखा प्रमुख सन्दिप अधिकारी ले बताए।
खुशी मनाउदै साथमा महालक्ष्मी लाइफ इन्स्योरेन्स का पर्देश प्रमुख तेजेन्द्र न्युपाने र नेपालगन्ज शाखा प्रमुख सन्दीप अधिकारी समेत को उपस्थिति मा जन्मदिन कार्यक्रम सम्पन्न भएको छ।