नेपालगंज-मंसिर २९ गते।
नेपालगंज-वडा नम्बर ५ ले मदरसा आईसामदरसतुल बनात बिधालय का बालिका लाई स्वास्थ्य र सरसफाइ सामग्री वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा नेपालगंज उपमहानगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसैन सेखले कक्षा ८ देखी १० सम्मा का बालिका लाई सर सफाई सामग्री वितरण गरीएको हो।
बालिकालाई दैनिकी उपयोग का लागी सामग्रीमा साबुन सेनिटरी प्याड ब्रश मंजन नेलकटर कपड़ा धुने साबुन लगायत को सामग्री रहेको वडा अध्यक्ष सराफत हुसैन शेख ले जानकारी दिनू भयो । वडा अध्यक्ष शेख ले भन्नू भयो यो सुरुवात मात्र हो हाम्रो वडा लाई पूर्ण रुपमा स्वच्छ र सफा बनाउनका लागि हामी काम गरिरहेका छौं।
स्वास्थ्य र सरसफई मा हामी आफ्नो घरपरिवार बाटै सुरु गर्नु पर्छ यसकालागि हरेक वडा बासीलाई सचेत हुना जरूरी रहेकों जानकारी दिनू भयो। कार्यक्रममा वडा अध्यक्ष सराफत हुसैन शेख वडा सद्स्य जुबेदा जोलाह युवा समाजसेबि राजन विद्यालय का प्रा.अ कस्पु खान शिछिका लगायत को उपस्थिती रहेको थियो।