बांके-मंसिर २६ गते
बाँकेको डुडुवा गाउँपालिकस्थित कम्दीमा ऐतिहासिक हजरत बाबा कम्मर शाह सालाना उर्स मेला सोमवारदेखि शुरु भएको छ।
मंसिर २६ गते देखि शुरु भएको मेला मंसिर २९ गते सम्मा सञ्चालन हुने मेला समितीले जनाएको छ। समितीका अनुसार पुराना मेलाका रूपमा चिनिएका कम्मर शाह मेलामा बाँके, बर्दिया, विभिन्न स्थानका भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन्।
हजरत बाबा कम्मर शाह “उर्स मेला”को उद्घघाटन कार्याक्रम मा प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री मान्नीय मोहम्मद इश्तियाक राई ज्यू को हात बाट मेला उद्धघाटन कार्याक्रम संम्पन्न भयेको थियो।
बांके छेत्र न. २ का पर्देस संसद भंडारी लाल यादव पर्देस संसद आदेश अग्र्वाल जसपा बांके का नेता बाबु स्थनिये लगायत को उपस्थिती रहेको थियो। मेला समितीका अधेय्छ कामता पर्साद सोनकरले जानकारी दिनु भयो ।