जनमत पार्टीको मुस्लिम कोटाबाट सिफारिसमा परेका संघिये संसद अब्दुल खान काठमाडौँ बागबजार स्थित कास्मिरी जामे मस्जिद भित्र रहेको कास्मिरी बाबाको मजारमा पुगि प्राथना गरेका छन। मस्जिदमा धर्मगुरुहरुसंग भेट घाट गर्नुका साथै बाकें जिल्लाबाट क्षेत्र नं३ ख बाट विधायक पद चुनाव लडनुभएको सहाबुद्दिन अंसारी को पनि उपस्थिति रहेको थियो ।मस्जिदको धर्म गुरु द्वारा खानलाई स्वागतगरियो।
सिके राउत नेतृत्वको जनमत पार्टीले केंद्रिये उपाअध्यक्ष अब्दुल खानको नाम समानुपातिक संसदमा मुस्लिम कोटाबाट संघिये संसद बनेका छन। बांके जनमत पार्टी का नेता सह्बुद्दिन अनसारीले लिमरा खबरलाई बताए।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची केहि समय पछि सार्वजनिक गर्ने तयारी गरेको छ।