सर्लाही-मंसिर २३ गते ।
जनमत पार्टी बाट मधेस प्रदेशसभा सद्स्य मा मुस्लिम महिला तर्फ बाट युवा नेतृत्व शेख हसिना समानुपातिक संसद बन्ने लगभग निश्चितनै भईसकेको छ ।
मुस्लिम महिलालाई नेतृत्वमा ल्याउन संविधानमा समेत समावेशीको मुद्दालाई सम्बोधन गरिएको छ। लामो समय देखि निरंतर जनमत पार्टीमा राजनीतिमा संघर्ष गर्दै आएकी हसिना जनमत पार्टी बाट मुस्लिम महिला को तर्फ बाट समानुपातिक संसदको लागि सिफारिसमा परेकी छिन ।
मुस्लिम महिलाहरुको हकहित का लागि सदैब अघि बड्ने समाजिक क्रीयाकलापमा अग्र पन्थीमा रहि काम गर्न रुचाउने शेख हसिना मधेस प्रदेशसभा सद्स्यमा जनमत पार्टी को तर्फबाट समानुपातिक प्रदेश संसद बन्ने निश्चित भईसकेको छ।
लिमरा खबर लाई बांके जनमत पार्टीको वरिस्ट नेता सह्बुद्दिन अनसारीले जानकारी दिनुभयो । बिहीबार उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने समानुपातिक प्रदेशसभा सद्स्यमा शेख हसिना को नाम टुंगो लगाएको हो।