नेपालगंज उप-महानगरपालिका एक जना जनपर्तिनिधी को निधन भएको छ। वडा नम्बर-६ का वडा सद्स्य मदन बहादुर छेत्री को सोमवार निधन भयेको छ।
नेपालगंज उप-महानगरपालिका वडा नम्बर-६ का वडा अध्यछ समिर प्रताप सिंघ ले संचारकर्मी संग भने छेत्रि केही दिन देखी स्वास्थ्य अवस्था बिग्रिएको थियो । छेत्रीलाई मुतुरोगको सम्स्या रहेको छेत्री को उपचारके कर्म मा भारतको लखनऊमा सोमवार बिहान ५ बजे असामयिक निधन भयेको हो ।
छेत्रीको परिवारमा ३ छोरा एक श्रीमती छन छेत्री को निधनपर्ती शोकमा नेपालगंज उपमहानगरपालिका कार्यालय र २३ वटै वडा कार्यालय एक दिनका लागि बन्द गरिएको उप मेयर कमरुद्दिन राईले बताएका छन् ।