बांके-कार्तिक १९ गते
बांके छेत्र नम्बर ३ [ख] जनमत पार्टीका उम्मेदवार सह्बुद्दिन अंसारीले भने मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् ।जानकी–६ स्थित कर्यातीपुर्वामा सनिबार आयोजित सभालाई सम्वोधन गर्दै उनले जनमत पार्टीका उम्मेदवारलाई निर्वाचनमा बिजयी गराई मुलुकमा रहेको भष्टाचारलाई शुन्य मा झारछु मलाई सहयोग पु¥याउन आग्रह अंसारीले गरे ।
उनले सङ्घीयता स्वायत्ताका साथ लागु भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हक अधिकारका लागि लड्ने यो जनमत पार्टीका उम्मेदवार सह्बुद्दिन अंसारीलाई बिजयी बनाई नीति निर्माण तह पु¥याउनु पर्नेमा जोड दिए ।
अंसारीले जनता राज कायम गर्न,युवाहरुलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै अन्यलाई धेरै पटक मौका दिएपनि यस पटक आफ्ना गाउ घर को उम्मेदवार सह्बुद्दिन अंसारी लाई हरन छाप मा मत्दान गरी बिजयी गराउन आग्रह गरे ।