बांके-कार्तिक १८ गते
मोहन मिश्रा
जनता समाजबादी पार्टी नेपाल बांके क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार बिजय कुमार पाठकले आज शुक्रबार जानकी वडा नम्बर २ नेवाजीगांव बकोटिया कालीकापुर्वामा घरदैलो कार्यक्रम गर्नुभएको छ । जसपाका नेता कार्यकर्ता सहित पुग्नु भएका पाठकलाई स्थानिये मतदाताको चासो रहेकोले छातामा मतदान गरेर विजयी बनाउन हामी आतुर रहे को स्थानिये सिताराम कुर्मीले बताए।
अब मतदाताले जानकीमा बिकास गर्ने युवा र अनुभबी उम्मेदवार खोजेकोले बिजय कुमार पाठक स्वास्थ्य क्षेत्रमा र समाजलाई बुझेको अनुभबी तथा युवा समेत रहेकोले जनताको रोजाईमा पर्न सफल भएको जसपा बांके क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष राजिब बर्माले बताउनुभयो । घरदैलो कार्यक्रममा जनताले देखाएको सहभागिताले क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यमा आफ्नो जित सुनिश्चित रहेको बिजय कुमार पाठकले बताउनुभयो ।
उनले भने बिकास को लहर नेपालगंज-उपमहानगरपालिकावडा नम्बर १६ र १७ मा जनता समाजबादी पार्टी नेपालले गरे को बिकास जानकी का मतदातालाई जानकारी रहेकोले प्रत्यक्ष जनताले अनुभूति हुने गरी काम गरेको हुनाले पनि जानकी क्षेत्रको विकास र समृद्धिका लागी पाठकनै आउनु पर्ने स्थानियहरुको बुझाइ छ ।
जनता समाजबादी पार्टी नेपाल बांके को बिकास को एजेंदामा रहेको मठ मन्दिर, मस्जिद धार्मिक पर्यटिकय क्षेत्रको विकासका लागी पनि सक्रिय भयेर काम गरेको अनुभबीको रुपमा परिचित अनुहार हो बिजय कुमार पाठकउनले भने गत निर्वाचनमा जनताले दिएको मतको कदर गरेकै कारण पनि यस पटक पनि जनताले आफुलाई चुनेर पठाउनेमा विश्वस्त छन ।