नेपालगंज-कार्तिक १६ गते
बाँके क्षेत्र नं. ३ ख मा पर्देशसभा सदस्य उम्मेदवार बिजय कुमार पाठकको लोकप्रियता बढ्दै गएको छ । जसपाका नेता बिजय कुमार पाठकले नेपालगञ्ज उपमहानगरपालिका वडा न. १६.१७ सहित जानकी गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । पाठकले यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।
एक जना स्थानिये ले भने मा कुनई दलको कार्यकर्ता होईन तर यो निर्वाचनमा पाठकलाई भोट दिन्छु’,जानकी गाउँपालिका–१ का तेज बहादुरले भने,‘‘ पाठकले जनतालाई झुक्याउने काम गर्दैनन्, विकास गर्छन् भन्ने सबैलाई थाह छ त्यसैले अहिले उहाँको जित सुनिश्चित छ ।२०७४ मा पाठकलाई यहाँका मतदाताले स्तंत्र उम्मेदवार पदको जिम्मेवारी सुम्पिएका थिए ।
२०७५ साल जनता समाजबादी पार्टी नेपालका पर्बेस गरे र जसपामा ५ वर्स देखि निरंतर पार्टी पर्ति वफादार भई अजा जनता समाजबादी पार्टी नेपालका पर्देशसभा सदस्य उम्मेदवार भये र मतदाता समछ आयेको उनले भने उम्मेदवार पाठकले नेपालगञ्ज उपमहानगरपालिकामा १७ र १६ मा जसपाले बिकास गरेको जानकारी रहेकोले मतदातामा पाठकपर्ती लोकप्रियता बढ्दै गएको छ ।