नेपालगंज- कार्तिक ४ गते
बांके जिल्ला को जानकी गाउँपालिका वडा नंबर ३ मा रहे को सार्वजनिक जग्गा ताल तलैया हरुमा साबिक घर भएता पनी हाल नया घर टहरा हरु निर्माण नगर्न पाउने सार्वजनिक कार्य गर्नपाउने कसैले बेक्तिगत सार्वजनिक सम्पती कब्जा गर्न नापाउने जानकी गाउँपालिका वडा नंबर ३ ले सूचना जारी गरी वडा नंबर ३ का वडा अध्येछ राज कुमार कुर्मीले सम्पूर्ण वडा बासी लाई अनुरोध गरेका छन।
निजी प्रयोजनका लागि सार्वजनिक जग्गा अतिक्रमण रोक्न यस्तो कदम चालिएको वडा अध्येछ बाबुले बताए। वडा अध्येछ राज कुमार कुर्मी [बाबू] का सल्लाहकार किशोर कुमार थापा ले लिमरा खबर लाई जानकारी दिनु भएको ।