नेपालगंज- कार्तिक १ गते
सन्दिप जैसवाल
बांके राप्ती सोनारी गाउँपालिका वडा नं ४ बैजापुर मा आज महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. को उद्दघाटन भएको हो। यस महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. उद्घाघटन पश्चात आम जन समुदायमा थप सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । साथै उक्त महालक्ष्मी इन्सोरेन ली. को नेपालगञ्जमा शाखा रहेको र हाल निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.को प्रमुख सन्दिप अधिकारी प्रदेश प्रमुख तेजेन्द्र नेवपाने ले बताएका छन बीमा सम्बन्धी जानकारी प्रकाश पार्नु भयो। त्यसैगरि बिशिष्ट अतिथि सञ्चार कर्मी कमल निर्मोही, पत्रकार हेमन्त चौधरी, सन्दिप जैसवाल,दिलीप कुमार वैश्य राजन र स्थानिय हरुको उपस्थितिमा उक्त कार्यक्रम गरीएको हो।
साथै नागरीक लाई सजिलो होस भनेर महालक्ष्मी लाइफ इन्स्योरेन्स ली. को स्थापना भएको हो।