बांके-असोज ६,गते
एकीकृत समाजवादी पार्टीका नेता सकिल अहमद लाई नेपाल सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगढलाई मनोनित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि जसगढलाई अध्यक्षमा मनोनित गरेको जनाएको छ ।
नेपालगन्जका सुनचाँदी व्यवसायी जसगढ नेपालगन्ज उपमहानगर पालीका ३ का बासिन्दा हुन् । यसअघि अस्पताल विकास समितिको अध्यक्ष प्रमोद धिताल थिए ।