नेपालगंज-भाद्र २८ गते
बांके जिल्लाको आठ पालिका को स्वास्थ्य सम्बन्धि जिल्ला स्तरीय बार्षिक समिक्षामा प्रथम स्थान जानकी गाउँपालिका हासिल गर्न सफल भएको हो। स्वास्थ्य सस्था ईन्चार्ज ,स्वास्थ्यकर्मी सम्पूर्ण सामुदायिक महिला स्वा.स्वयम सेविकाहरू,स्वास्थ्य शाखाका सम्पूर्ण टीम र जानकी गाउँपालिका सम्पूर्ण जनप्रतिनिधि ज्यू पालिका,प्रमुख प्रशाशकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी साथीहरू लाई हार्दिक धन्यवाद। दिंदई स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले
अगामी दिन् मा पालिका का स्वास्थ्य सस्था ईन्चार्ज र,स्वास्थ्यकर्मी सम्पूर्ण सामुदायिक महिला स्वा.स्वयम. सेविकाहरू स्वास्थ्य शाखाका सम्पूर्ण टीम हरु को आशा भरोशा का साथ अघी बड़ने छौ । जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले जानकारी दिनभुयो ।