बीरगंज- २८ साउन
पर्सा जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने मूख्य बाटो भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय महोम्मद इस्तियाक राईज्यूले एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको छ । पूल आजदेखि प्रयोगमा आएसँगै आवातजावत पनि सुरु भएको छ ।
पूल उद्घाटनले पर्सा जिल्लाको समृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास छ भने घण्टौँसम्म जाम लाग्ने समस्याबाट पनि पर्सावासीलाई छुटकारा पाउने भएका छन् पर्सावासीले धन्यवाद दिंदई भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय महोम्मद इस्तियाक राई ज्यू रास्ट्र भरी बिकासको मुल फुटेका छ्न रास्ट्रले एक असल अभिभावक पाएको छ । पर्सा जिल्ला का स्थनिये हरिराम चौध् री ले जानकारी गराये।