नेपाल गंज श्रावण १५-बिकास प्रेमी नेताको पहिचान बनाउनु भएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मो. ईश्तियाक राई ज्यु मन्त्री नियुक्त भएको महिना नपुग्दै बांकेवासी जनतालाई अर्को सौगात दिनु भएको छ।
हुलाकी राजमार्ग अन्तर्गत बसपार्क देखि राप्ती नदीको सिधनिया घाटको पुल सम्मको ८ किलो मिटर सडकलाई स्तरोन्त्ती गरी हाल ५. ५ मिटर रहेको सडकलाई बस्तीमा ११ मिटर नाला समेत तथा बस्ती बाहिर ९ मिटर बनाइने भएको छ। सोको आज टेण्डर आहवान गरिएको छ। यसबाट लाखौं जनतालाई फाईदा हुनेछ।नेपाल गंज उप म हा नगर पलिका का उप मेयर कमरूद्दीन राई ले जानकारी दीनू भायेको छा।